मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तुलसीपुर आगलागी घटनाः अकल्पनीय मानवीय र भौतिक क्षति

deshsanchar.com · Fri Feb 11 15:17:04 GMT 2022

दाङ – तुलसीपुरमा शुक्रबार भएको आगलागीको घटनामा ७ करोड मूल्यको भौतिक क्षति भएको प्रहरीले विवरण संकलन गरेको छ।

पीडित परिवारले उपलब्ध गराएको सूचनाका आधारमा क्षतिको विवरण प्रहरीले संकलन गरेको हो। तीनतले घर र त्यहाँ रहेका जुत्ता चप्पलको गोदाममा आगलागी भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)