एसईई अनुत्तीर्ण भएपछि एकै स्कुलका दुई छात्राले गरे आत्महत्या
nepalpress.com · Fri Jun 28 16:42:12 UTC 2024

रुपन्देही । रुपन्देहीमा एसईई उत्तीर्ण हुन नसकेका दुई छात्राले आत्महत्या गरेका छन् ।
रुपन्देहीको देवदह नगरपालिका वडा नं २ ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कुुलबाट एसईई दिएर नतिजा राम्रो नआएका दुवै जनाले झुण्डिएर आत्महत्या गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)