मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

ratopati.com · Mon Jul 14 19:59:00 GMT 2025

पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो ।

हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५७ दशमलव ५१ प्रतिशत सकिएको छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)