राष्ट्रिय सुरक्षाका कारण टिकटक अमेरिकी नियन्त्रणमा
gorkhapatraonline.com · Mon Sep 22 16:26:13 GMT 2025

बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी ओरेकलले टिकटकको अमेरिकी नियमको संस्करण ९एल्गोरिदम० को लागि सुरक्षा प्रदान गर्ने तयारी गरेको ह्वाइट हाउसले सोमबार जानकारी गराएको छ ।
ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले भने, “यो प्रस्तावले टिकटकको अमेरिकी संस्करणलाई नियमन गर्नेछ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)