ओमानसँग नेपालको फराकिलो हार
baahrakhari.com · Sun Sep 26 18:09:00 GMT 2021
काठमाडौं । साफ च्याम्पियनसिपको तयारी स्वरूप ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ७–२ ले पराजित भएको छ ।
कतार युर्निभर्सिटी फुटबल मैदानमा सम्पन्न खेलमा नेपाल पहिलो हाफमा २–१ ले पछाडि परेका थियो । तर, दोस्रो हाफमा नेपाल झनै कमजोर बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)