मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा भतिजलाई गोली प्रहार गरी काकाले गरे आत्महत्या

thahakhabar.com

काठमाडौं : झापाको गौरादह नगरपालिका–८ मा एकजनाले भतिजलाई गोली हानेर आफूले आत्महत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका विरेन साहको मृत्यु भएको हो। उनले आफैँले कञ्चटटमा गोली हानी आत्महत्या गरेको झापा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)