मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पोल्यान्डमा रुसी राजदूतमाथि दुर्व्यवहार, अनुहारमा रातो रङ छ्यापियो

baahrakhari.com · Mon May 09 17:29:00 GMT 2022

वार्सा । पोल्यान्डका लागि रुसी राजदूतको अनुहारमा प्रदर्शनकारीहरूले रातो पोतिदिएका छन् ।

सोमबार पोल्यान्डको वार्सा समाधिस्थलमा दोश्रो विश्व युद्धमा मारिएका लाल सेनाको सम्मानमा श्रद्धान्जली दिन हिँडेका राजदूत सर्गि एन्द्रिभलाई रोकेर युक्रेन युद्धको विरोध स्वरूप प्रदर्शनकारीहरूले अनुहारमा रङ छ्यापिदिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)