मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

नागपञ्चमीः किन नागलाई देवताको श्रेणीमा राखिन्छ ?

lokpath.com · Fri Aug 13 00:15:14 GMT 2021

धर्मको दृष्टिले नागलाई देवताको रूपमा मानिन्छ । नाग देवताको उपासना वा पूजा गर्नाले वृष्टि समयमा हुन्छ । आकाशबाट वृष्टि बढी हुने, चट्याङ पर्नेजस्ता प्राकृतिक विपत्तिहरूबाट नाग देवताले जोगाउन सक्छन् भन्ने विस्वासले पनि आज नागपञ्चमी मनाउने गरिन्छ ।

नागको पूजा साउन महिनामै किन गरिन्छ र त्यसमा पनि पञ्चमी तिथिमै किन गर्ने भन्ने जिज्ञासा पनि हुनसक्छ । हाम्रो सनातन धर्ममा १५ वटा तिथिहरू रहेका छन् र ती तिथिहरू एक–एक देउताको नाममा हुनेगर्छ । अग्नि प्रतिपदा, ब्रम्हा दृतीया, गौरी तृतीया, गणेश चतुर्थी, नागपञ्चमी भनेर एक–एक तिथिमा एक एक देवतासँग सम्बन्धित रहेको हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)