कपालका लागि प्रभावकारी पाँच तेल
nepalviews.com · Fri Jun 28 17:09:05 UTC 2024

एजन्सी । वंशाणुगत कारण तथा बिग्रिएको जीवनशैलीका कारण हिजोआज तालु खुइलिने समस्या बढेको छ । तालुखुइले हुनबाट जोगिन कपालको जरामा यी तेलको प्रयोग फाइदाजनक हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)