'नन ग्रेड' ल्याएका सबै विद्यार्थीहरूले पूरक परीक्षा दिन पाउने
lokaantar.com

माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजामा 'नन ग्रेड' ल्याएका सबै विद्यार्थीहरूले नि पूरक परीक्षा दिन पाउने भएका छन्।
शुक्रबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले दुईभन्दा बढी विषयमा 'नन ग्रेड' ल्याएका सबै विद्यार्थीहरूले परीक्षा दिन पाउने गरी निर्णय गरेको हो । यसअघि २ विषयमा 'नन ग्रेड' ल्याएकाले मात्रै पूरक दिन पाउने भनिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)