सामुदायिक पुस्तकालयको सम्मेलन सम्पन्न
gorkhapatraonline.com · Fri Jun 28 17:20:29 UTC 2024

गोरखापत्र अनलाइन
काठमाडौं, असार १४ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल सामुदायिक पुस्तकालय संघको आयोजनामा डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाटमा असार १३ र १४ गते सञ्चालित सार्वजनिक तथा सामुदायिक पुस्तकालयको वागमती प्रदेश सम्मेलन सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)