सरकारले चुनावका लागि दल र सरोकारवालासँग समन्वयात्मक ढंगले काम गर्छ’
onlinekhabar.com · Mon Sep 22 16:55:06 GMT 2025

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन् । सरकारको मुख्य सूचना संयन्त्र परिचालन गर्ने मन्त्रालयको जिम्मेवारी पाएका उनीसँग अनलाइनखबरले गरेको कुराकानी :
जटिल परिस्थितिमा सरकार बनेको छ । यो सरकारमा मन्त्रीको रूपमा आउनुभएको छ । अब तपाईंले आफूलाई कुन भूमिकामा कसरी प्रस्तुत गर्नुहुन्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)