भैँसेपाटीमा सामसङ प्लाजाको १४औँ नयाँ शोरूम उद्घाटन
techpana.com · Mon Sep 22 16:57:04 GMT 2025

काठमाडौँ । सामसङ प्लाजाले ललितपुरको भैँसेपाटीमा आफ्नो १४औँ नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । भैँसेपाटी तथा आसपासका क्षेत्रका ग्राहकलाई सामसङका नवीनतम स्मार्टफोन, टेलिभिजन, घरायसी उपकरण लगायतका विद्युतीय उत्पादनहरू सहज रूपमा उपलब्ध गराउनेगरी यो शोरुम सञ्चालनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)