यस वर्षको चिसोयाममा कस्तो रहला वायु प्रदूषण ?
baahrakhari.com · Tue Nov 16 00:55:00 GMT 2021
काठमाडौं । अबको करिब एक महिनापछि जाडोयाम उच्च बिन्दुमा पुग्ने छ । यद्यपि देशभरको तापक्रम घटेर जाडो सुरु भइसकेको छ ।
जल तथा मौसम विज्ञान विभागले गत वर्षभन्दा यसवर्ष बढी जाडो हुने अनुमान गरेको छ । यस वर्ष धेरै जाडो महसुस गराउने लानिङ्ग्या प्रणाली क्रियाशील रहेको विभागले जनाएको छ । एल्निङ्ग्या प्रणालीमा परिवर्तन हुँदा जाडोको महसुस कम र लानिग्या प्रणालीमा हुँदा जाडो बढी महसुस हुने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)