‘इजरायली प्रधानमन्त्री नेतान्याहूद्वारा यूएईको गोप्य भ्रमण’
barnanmedia.com · Mon Sep 28 21:25:00 GMT 2026

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को गोप्य भ्रमण गरी यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग छलफल गर्नुभएको छ ।
अमेरिकी समाचार संस्था सीएनएनले यस विषयमा जानकार एक इजरायली स्रोतलाई उद्धृत गर्दै यो भ्रमणबारे खुलासा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)