घाँटु नाच
baahrakhari.com · Fri Jun 28 17:44:28 UTC 2024

तनहुँको बन्दीपुर गाउँपालिका–६, कमलबारीमा घाँटु नाच देखाउँदै स्थानीय महिला । नेपालका गुरुङ समुदायको एक प्राचीन तथा सांस्कृतिक नृत्य घाटु नाच विशेषतः पर्व, उत्सव, र विशेष अवसरहरूमा प्रस्तुत गरिन्छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)