रोल्पामा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु
nepalviews.com · Thu Jun 04 14:00:33 GMT 2026

दाङ । रोल्पामा भएको जिप दुर्घटनामा परी दाङका तीन जनाको मृत्य भएको छ ।
जिल्लाको माडी गाउँपालिका-२ घर्तीगाउँ व्याङखोलामा अस्थायी नम्बर प्लेटको एमएच १४ टिसिजे ४७१ नम्बरको जिप दुर्घटना हुँदा दाङका तीन जनाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)