रास्वपा बाँके सभापतिमा विवेक श्रेष्ठ
nepalpress.com · Sun Jun 07 12:35:37 GMT 2026

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको प्रथम जिल्ला अधिवेशनबाट विवेककुमार श्रेष्ठ सभापति पदमा निर्वाचित भएका छन्।
जिल्ला नेतृत्व चयनका लागि भएको निर्वाचनमा श्रेष्ठसहित हरपालसिंह केसी, विनोद अग्रहरि र आनन्दबाबु काफ्ले प्रतिस्पर्धामा उत्रिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)