मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय संगीत दिवस घोषणा गर्न पहल गर्छु : उपप्रधानमन्त्री श्रेष्ठ

lokaantar.com

राष्ट्रिय संगीत दिवस घोषणा गर्नका लागि सरकारले छिट्टै प्रक्रिया सुरु गर्ने भएको छ ।

ललितपुर संस्कृति सम्वर्द्धन केन्द्र र ललितपुर महानगरपालिका ले सँयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)