मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले सचिवालयको बैठक बस्दै, सरकारबारे निर्णय हुने

lokaantar.com · Sat Feb 25 01:25:46 GMT 2023

माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेर नयाँ समीकरण बनेसँगै नेकपा एमाले सरकारबाट बाहिरिने निष्कर्षमा पुगेको छ । यसबारे पार्टीमा छलफल गरेर निर्णय गर्ने सो पार्टीको तयारी छ ।

त्यसका लागि एमालेको सचिवालय बैठक शनिबार बिहान ९ बजे पार्टी कार्यालयमा बोलाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)