हवाई आक्रमणमा ३३ जनाको मृत्यु
barnanmedia.com · Mon Sep 28 21:57:50 GMT 2026

पश्चिमी म्यान्माको एक बजारमा सेनाले सोमबार गरेको हवाई आक्रमणमा ३३ जनाको मृत्यु भएको र थप ३६ जना घाइते भएका उक्त क्षेत्रमा प्रभाव रहेको विद्रोही समूह अराकान आर्मीले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।
समूहले राखाइन राज्यको क्याउकट सहरको एक बजार र छेउको पुलमा सोमबार मध्यान्हतिर भएको आक्रमणमा कैयौँ घाइते भएका र कतिपय घाइतेको अवस्था चिन्ताजनक रहेकोले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)