मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार बनाइरहने, अनि देश ?

ekantipur.com · Mon Mar 11 00:26:59 GMT 2024

राजनीतिक दलहरू छोटो–छोटो समयमा समीकरण बदल्दै सरकार फेरबदल गरिरहन्छन् । लाग्छ, उनीहरू सधैं सरकार बनाउने तर देश कहिल्यै नबनाउने खेल मञ्चनमा केन्द्रित छन् । सबै दलको उद्देश्य सत्तामा पुग्नु छ र आफ्नो स्वार्थअनुसारको काम गर्नु छ ।

काग्रेससँग सहकार्य छाडेर एमालेसँग मिलेर माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकार गठन गर्नुको उद्देश्य के हो ? गठबन्धन छँदै थियो । माओवादी यही गठबन्धनबाट आम निर्वाचनमा गएकै हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)