मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ड्रोन विकासमा लोकतान्त्रिक साझेदारसँग सहकार्य बढाउनुपर्ने ताइवानी राष्ट्रपति लाइको भनाइ

barnanmedia.com · Mon Sep 28 22:01:03 GMT 2026

ताइवानले आधुनिक युद्धमा महत्वपूर्ण बन्दै गएका ड्रोन विकासका लागि लोकतान्त्रिक साझेदार राष्ट्रसँग सहकार्य थप गहिरो बनाउनुपर्ने राष्ट्रपति लाइ चिङ–तेले बताएका छन्।

दक्षिणी ताइवानको चियायीमा नयाँ ड्रोन विकास केन्द्रको शिलान्यास समारोहमा सोमबार बोल्दै लाइले अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तनसँगै केन्द्रको महत्व थप बढेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)