एउटा गाडी एक्सिडेन्ट जसले बनाइदियो शक्ति कपुरलाई भिलेन
farakdhar.com · Thu Aug 05 16:54:39 GMT 2021
एजेन्सी– खास नाम सुनिल कपुर भएका बलिउडका कलाकार शक्ति कपुरले बलिउड फिल्महरुमा सबै प्रकारका भूमिकामा काम गरेका छन् । दिल्लीको कोरलबागमा ३ सेप्टेम्बर १९५२ मा जन्मिएका शक्ति खासमा अभिनेता बन्न चाहन्थे । तर, उनले एक दिन गाडी चलाउँदा उनको दुर्घटना भयो । उनले त्यसपछि भिलेनका रुपमा फिल्महरुमा काम गर्न थाले ।
खासमा उनी एक दिन गाडी चलाइरहेका थिए । उनको गाडीले अर्को गाडी मर्सिडिजलाई ठक्कर दियो । शक्ति कपुर अत्यन्त रिसाए । उनी गाडीबाट बाहिर निस्किए र मर्सिडिज गाडीमा भएका व्यक्तिसँग पैसा माग्न थाले ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)