मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा

barnanmedia.com · Mon Sep 28 22:21:17 GMT 2026

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशभित्रका उद्योगको संरक्षण, सञ्चालन र लगानी सुरक्षाका लागि प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।

मकवानपुर उद्योग वाणिज्य सङ्घले सोमबार हेटौँडामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले सञ्चालनमा रहेका उद्योगलाई व्यवस्थित रुपमा सञ्चालनका लागि आवश्यक भौतिक संरचना, बजेट तथा नीतिगत व्यवस्थामा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)