हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही
onlinekhabar.com · Sat Dec 20 16:50:29 GMT 2025

५ पुस, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष डा मित्र परियारलाई कारबाही गरेका छन् ।
बुटवलमा आज भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहारले उनलाई कारबाही गरिएको साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)