मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ननग्रेडेड सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने शिक्षामन्त्रीको निर्णय

nepalkhabar.com · Fri Jun 28 18:41:19 UTC 2024

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनुत्तीर्ण (ननग्रेडेड) सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निर्णय गरेको छ।

शुक्रबार शिक्षामन्त्री सुमना श्रेष्ठले दुईभन्दा बढी विषयमा फेल भएका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने मन्त्रीस्तरीय निर्णय गरेकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)