बेल्जियमलाई हराउँदै फ्रान्स समूहको शीर्ष स्थानमा
ratopati.com · Mon Sep 28 22:37:56 GMT 2026
काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको खेलमा फ्रान्सले बेल्जियमविरुद्ध १–० गोलको कठिन जित दर्ता गरेको छ ।
समूह ‘ए’ अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा फ्रान्सलाई जित दिलाउन माइकल ओलिसेले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा, खेलको ८८औँ मिनेटमा ओलिसेले गोल गर्दै टोलीलाई महत्त्वपूर्ण ३ अंक दिलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)