मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश सरकार सधैं अस्थिर

ekantipur.com · Tue Apr 09 21:52:01 UTC 2024

कोशी प्रदेशको सत्ता राजनीतिले नयाँ मोड लिएको छ । त्यहाँ अब नयाँ सरकार बन्छ कि मध्यावधि निर्वाचनमा जान्छ भन्ने अन्योल छ । यसमा मुख्य हात राजनीतिक दलहरूकै हुने देखिन्छ ।

मध्यावधिमा जाँदा पनि कुनै दलको बहुमत सुनिश्चित हुने आधार भने देखिँदैन । मध्यावधि निर्वाचन गर्न बजेट कहाँबाट जुटाउने ? देशको ढुकुटी निर्वाचनमै सकेर विकासचाहिँ कसरी गर्ने ?

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)