सबैलाई चाहियो सत्ता
ekantipur.com · Tue Apr 09 21:51:29 UTC 2024
राजनीतिक दलहरूका नेताहरूको राजकीय सोच र जीवनशैलीका कारण सरकार संसदीय अंकगणितमा रुमलिन पुगेको छ । प्रदेशमा होस् कि संघमा, कुनै दलसँग स्पष्ट बहुमत छैन । तर राजनीतिको गन्तव्य सत्ता नै हो भन्दै दलहरू गठबन्धन बदलिरहन्छन् । त्यसले सरकार पनि परिवर्तन भइरहन्छ ।
यसले एक वा दुई सांसद भएका पार्टीहरूका लागि दिन फिरेजस्तो देखिन्छ । हिजो पनि थोरै सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले प्रधानमन्त्रीको कुर्सी पाए र त्यो इतिहास यिनै एमाले र कांग्रेसले बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)