धादिङ प्रशासनमा दलितका लागि छुट्टै कानुनी सहायता कक्ष
onlinekhabar.com · Sun Jun 07 12:36:55 GMT 2026

२४ जेठ, धादिङ । २१औँ जातीय छुवाछुत तथा भेदभाव उन्मूलन राष्ट्रिय दिवस (२०८३) को अवसर पारेर धादिङ जिल्ला प्रशासन कार्यालय परिसरमा दलित समुदायका लागि कानुनी सहायता कक्ष स्थापना गरिएको छ ।
दलित समुदायका नागरिकलाई सरकारी कामकाजमा सहजता दिलाउन, सामाजिक न्यायमा सहज पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ सहायता कक्ष स्थापना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)