मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

ratopati.com · Mon Sep 28 22:52:21 GMT 2026

तनहुँ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वन्यजन्तुलाई पानी पिउन सहयोग होस् भन्ने उद्देश्यसहित डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२र८३ मा जिल्लाका आठ सामुदायिक वनमा पोखरी निर्माण गरेको हो ।

पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछि वन कार्यालयले पोखरी संरक्षण अभियानलाई अगाडि बढाएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)