कांग्रेस बैठकमा वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित, पार्थिव शरीर पार्टी कार्यालयमा [तस्बिरहरू]
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसले वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहान बसेको पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
उक्त बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)