पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुला गर्ने निर्णय
merolifestyle.com · Wed Feb 09 16:39:27 GMT 2022
दर्शनार्थीका लाागि बन्द पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुला हुने भएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालय को २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले २८ गतेबाट खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोष ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)