मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मनाङ पुगेका पर्यटक फर्किन थाले

ratopati.com · Mon Sep 28 22:57:46 GMT 2026

लमजुङ । अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि बिच बाटोबाटै यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन् ।

थोराङ्ला भन्ज्याङ पार गर्दै मुस्ताङ, पोखरालगायत गन्तव्यमा पुग्ने योजनामा आएका पर्यटक मौसममा आएको खराबी र बढ्दो जोखिमका कारण मनाङबाटै फर्किन थालेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)