‘भ्वाइस अफ नेपाल सिजन- ४’ को विजेता बने करन राई
dcnepal.com · Fri Dec 23 17:34:20 GMT 2022
काठमाडौं । करन राई ‘भ्वाइस अफ नेपाल’ सिजन ४ को विजेता बनेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धी भन्दा बढी भोट प्राप्त गर्दै राई विजेता हुन सफल भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)