‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’
khabarhub.com · Wed Jul 29 04:46:52 GMT 2026

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुने भन्दै सामाजिक सद्भाव कायम गर्न आग्रह गरेका छन् । सुनसरीमा भएको घटनाको विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)