विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई एक विकेटले जित्यो
shilapatra.com · Sat Oct 28 00:32:00 GMT 2023
विश्वकपको २६औं प्रतिस्पर्धामा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १६ बल बाँकी छँदै ४७ दशमलव २ ओभरमा एक विकेटले पराजित गरेको छ । पाकिस्तानले पहिले ब्याटिङ गर्दै २ सय ७० रन बनाएको थियो ।
प्रतिस्पर्धा अन्तिम समयसम्म रोचक रह्यो । दक्षिण अफ्रिकाका ब्याट्सम्यान मारक्रामले ९३ बलमा सर्वाधिक ९१ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)