मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘ब्लु सर्ज २०२६’ मा सहभागी हुन यामाहा नेपालका साझेदार थाइल्यान्ड प्रस्थान

ictsamachar.com

काठमाडौं । यामाहा नेपालको आयोजनामा यहि जुलाई २७ देखि ३१ सम्म थाइल्याण्डको पटायामा सम्पन्न हुन गइरहेको ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन यामाहा नेपालका देशभरका साझेदारहरू त्यसतर्फ प्रस्थान गरेका छन् ।

यस कार्यक्रमले देशभर रहेका यामाहा साझेदारहरूलाई एकै स्थानमा भेला गराएर उत्सव, सिकाइ तथा साझा भविष्यको दृष्टिकोणलाई अघि बढाउने अपेक्षा गरिएको छ । यसलाई यामाहा नेपालको नेटवर्कले योजना गरेको अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण कार्यक्रमहरूमध्ये एकको रूपमा हेरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)