मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल

ratopati.com · Mon Sep 28 23:15:00 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल असोज १३ गते । मंगलबार । इस्वी सन् २०२६ सेप्टेम्बर २९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–तृतीया, बेलुकी ६ बजेर ३६ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–अश्विनी, बिहान ११ बजेर २० मिनेट उप्रान्त भरुणी । योग–व्याघात, बिहान ९ बजेर १९ मिनेट उप्रान्त हर्षण । करण–वणिज, बिहान ७ बजेर २५ मिनेट उप्रान्त भद्रा, बेलुकी ६ बजेर ३६ मिनेट उप्रान्त बव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मेष । तृतीया श्राद्ध ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)