राजनीतिक रूपमा लड्ने मैदान फरक भए समाजमा आक्रमण हुँदा सबै दल एकठाउँमा उभिनुपर्छ : लामिछाने
shilapatra.com · Wed Jul 29 04:51:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समाजमा धृणा, द्वेष र आक्रमण हुँदा सबै राजनीतिक दल एकठाउँमा उभिनुपर्ने बताएका छन् ।