नयाँ पुस्तालाई १० वर्षभित्र धनी बनाउन सबैले समृद्धिको अभियानमा साथ दिनुपर्छः मन्त्री कार्की
deshsanchar.com · Fri Dec 31 16:21:55 GMT 2021
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै क्षेत्रको एउटै लक्ष्य मुलुकको समृद्धि हुनुपर्ने बताएका छन्।
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले सरकारले निजी क्षेत्रसँग मिलेर १० वर्षमा नयाँ पुस्तालाई धनी पुस्ताको रुपमा विकसित गर्न चाहेको स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)