मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यामालले जिते लगातार दोस्रो पटक कोपा ट्रफी

ratopati.com · Mon Sep 22 19:16:00 GMT 2025

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाका खेलाडी लामिन यमालले वर्ष २०२५ को कोपा ट्रफी अवार्ड जितेका छन् ।

सोमबार भएको बालोन डीुओर समारोहमा उनलाई वर्ष २०२५ मा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीको रुपमा अवार्ड प्रदान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)