जीवन मन्त्र : जुनसुकै काम इमान्दारी र पूर्ण समर्पणका साथ गर्नुहोस्
merolifestyle.com · Wed Mar 30 22:45:00 GMT 2022
भगत सिंहसँग जोडिएको एउटा कथा छ । भगत सिंहलाई फाँसी दिने टोलीमा युरोपका एक उपायुक्त थिए । भगत सिंह जन्मदेखि नै अद्भुत प्रतिभाले धनी थिए । जे काम गर्थे पूजाजस्तै गर्थे ।
भगत सिंह जवान थिए तर उनको जीवनको दृष्टिकोण स्पष्ट थियो । फाँसी दिनुअघि उपायुक्तले भगत सिंहको गतिविधिको निरन्तर निगरानी गरिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)