काठको घरमा दिनेशको मौरीपालन : घरमै आउँछन् ग्राहक, फेसबुकबाट गर्छन् प्रचार
nepalkhabar.com · Fri Dec 08 16:22:55 GMT 2023
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित लालीखर्कका युवा दिनेश तामाङले घरको पर्खालमा खोपा घार र काठको परम्परागत घार (डुँड) बनाएर मौरीपालन गरेका छन्।
विसं २०६९ देखि परम्परागत घार (खोपा र डुँड) बनाएर एपिसेरेना जातको मौरीपालन सुरु गरेका ३२ वर्षीय दिनेशले एक याममा कम्तीमा एक सय ५० बोतल मह बिक्री गर्छन्। पाँच सय मिलिलिटरको बोतलमा भरिएको मह प्रतिबोतल एक हजार पाँच सयमा बिक्री गर्ने गरिएको दिनेश बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)