मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्तो हुनेछ आजको मौसम 

baahrakhari.com · Fri Dec 29 00:20:45 GMT 2023

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा बाँकी तराई भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम हुस्सु÷कुहिरो लागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)