प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो काम गरिरहनुभएको छ: रवि लामिछाने
clickmandu.com · Wed Jul 29 05:23:51 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विद्यमान घटनाक्रमका सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो जिम्मेवारीपूर्वक काम गरिरहेको बताएका छन् ।
सर्वदलीय बैठकपछि लामिछानेले सरकारको ध्यानाकर्षण गराउने र शान्ति सुव्यवस्था कायम गर्ने विषयमा बैठक केन्द्रित रहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)