प्रधानमन्त्री र गृहमन्त्रीले काम गरिरहनुभएको छ, चर्का कुरा गर्ने बेला होइनः रास्वपा सभापति लामिछाने
canadanepal.com · Wed Jul 29 05:23:55 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीमा घटेको पछिल्लो घटनालाई लिएर सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षसँग अपिल गर्नुभएको छ।
बुधबार बिहान आयोजना गरिएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले यतिबेला आ-आफ्ना क्षेत्रबाट संयमता अपनाउँदै सद्भाव जोगाउन भूमिका खेल्नुपर्ने समय आएको बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)