१ महिनामै ३ प्रशासकीय अधिकृत, नगरपालिका नटेकी सरुवा
annapurnapost.com · Thu Apr 27 00:34:00 GMT 2023
पाख्रीबास नगरपालिकाका कर्मचारीले माघदेखि तलब पाएका छैनन्। नगरपालिकाभरिका शिक्षकले पनि तेस्रो त्रैमासिकबापतको तलब लिन पाएका छैनन्।
धनकुटा : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चैतमा एकै महिना तीन प्रमुख प्रशासकीय अधिकृतलाई पाख्रीबास नगरपालिकामा खटायो। तर, उनीहरू कोही पनि खटाइएको ठाउँमा आएनन्। बरु मन्त्रालयमै बसे। कसैले उताउतै अन्यन्त्र सरुवा मिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)