सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीमाथि उठ्यो प्रश्न, कसले के भने ?
nepalpress.com · Wed Jul 29 05:32:35 GMT 2026

काठमाडौं । सुनसरीको घटना र त्यसपछि उत्पन्न असहज परिस्थितिबारे साझा धारणा तय गर्न रास्वपा सभापति रवि लामिछानेले डाकेको सर्वदलीय बैठक भर्खरै सकिएको छ ।
बैठकमा शान्ति र सामाजिक सद्भावको अपिल गर्दै सामूहिक अपिल जारी गर्ने विषयमा दलहरू एकमत देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)